श्रीकृष्ण प्रणामी युवा परिषद को १४ औं महाअधिबेशन चितवनमा सम्पन्न
सन्तोष बजगाई
चितवन/ श्रीकृष्ण प्रणामी युवा परिषद को १४ औं महाअधिबेशन चितवन स्थित श्री कृष्ण प्रणामी मन्दिर बृज धाम टिकौलीमा फागुन १६ र १७ मा सम्पन्न भएको हो।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १४औं महाअधिवेशन बाट अध्यक्षमा कौशल फुयाल,उपाध्यक्षहरु छत्रमणी अधिकारी,अनिल कोइराला,शुसिला ढकाल,भीम प्रसाद बगाले महासचिवमा दिपक कार्की, कोषाध्यक्षमा उमेश प्रधान, सहकोषाध्यक्षमा बालहरी थापा, उप महासचिवहर...