आजको खबर

काठमाडौँ । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

up