आजको खबर

  सन्ताेष प्रसाद तिवारी (पत्रकार : लेखक ) । नेपाल आज परिवर्तनको मोडमा उभिएको देश हो। यहाँ राजनीति केवल चुनाव जित्ने खेल होइन, यो देशको भविष्य निर्माण गर्ने जिम्मेवारी हो। तर दुःखको कुरा के छ भने, धेरै समयसम्म राजनीति विचार, सिद्धान्त र ईमानदारीभन्दा पनि परिवारवाद, नातावाद र कृपावादमा सीमित हुँदै गएको देखिन्छ। यस्तो अवस्थामा साँचो […]

up