पनौती नगरपालिकाले जित्यो कृषकहरुको मन   

पनौती नगरपालिकाले जित्यो कृषकहरुको मन   
 काभ्रेपलान्चोक - विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ। आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण अन्तरगत नगरपालिकाको वडा नं ४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएको हो। पनौती नगरपालिकालाई दुग्ध जन्य उत्पादनमा अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्दे...

बनेपामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता हुँदैन: संयोजक सागरनाथ कपाली   

बनेपामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता हुँदैन: संयोजक सागरनाथ कपाली   
काभ्रेपलान्चोक  - बनेपा नगरपालिकाको आयोजनामा सहकारी संस्था दर्ता तथा कार्यक्षेत्र बिस्तार सम्बन्धमा एक दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आज बनेपा नगरपालिकामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता र कार्यक्षेत्र बिस्तार गर्ने नसकिने बताएको छ । उक्त कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो बनेपा नगरपालिकामा सहकारी नियमन र व्यवस्थापनमा निकै चुनौती थपिएको छ । ...

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्राै वार्षिक साधारण सभा सम्बन्धी सुचना

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्राै  वार्षिक साधारण सभा सम्बन्धी सुचना
श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्राै वार्षिक साधारण सभा सम्बन्धी सुचना 

पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न

पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न
काभ्रे: बिश्व माटो दिवसको दिन आज पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न भएको छ । माटो जाँचका क्रममा पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको छ । तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको समापन कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औल्याएका हुन्। आज बिश्व माटो दिवसको अवसरमा पनौती नगरपालिकाको प्रांगणमा आयोजित बृहत माटो जाँच शिविर तथा कृषि चुन वितरण गरिएको छ। ‘माटोको ...

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहोर’ बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट दैनिक उपयोगका तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो । हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । मंसिर ५ गतेदेखि सञ्चालन भइरहेको तालिम ९ गते सम्पन्न हुनेछ । न...

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा बनेपा नगरले बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । बजेट छुट्टीएर काम भैरहेको योजना लाई नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतको टोलिले अनुगमन गर्ने थालेको छ । काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बनेपा नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाई...

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी
काभ्रेपलान्चोक - चार जात छत्तिण वर्णको यो साझा फूलबारी, मौलीक खानापान , कला सस्कृति र रितिरिवाजले धनि यस मातृ भुमिमा  पाककलाका हामी सिपाही एउटै मञ्चमा भन्ने नारा सहित सेफ एशाेसियसन अफ नेपालकाे भावि अध्यक्ष पदकाे लागि सेफ श्याम तामाङले उम्मेदवारी दिनु भएको छ । काभ्रे जिल्लाकाे महेन्द्र ज्याेति हाल वनेपा न.पामा जन्मनु भएका सेफ विगत ३२ वर्ष देखि सेफ पेशा गरिरहनु भएकाे छ । काठमाण्डौकाे विभिन्न हाेटल ...

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो
काभ्रेपलान्चोक - नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।