बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. मा एशियाली ऋण महासंघ (अक्कू) को टोलीद्वारा स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जेठ ४ गते सोमबार आयोजित कार्यक्रममा अक्कूका प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेट्टियाराच्ची नेतृत्वको टोलीले संस्थाको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, सुशासन अभ्यास तथा समुदायमा आधारित सहकारी सेवाको प्रभावकारिताबारे अध्ययन […]
अर्थ

