बर्दिया : राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.) बर्दियाको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज तथा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्यापर्यटन र संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने होमस्टेमा काम गर्ने कुकहरुको क्षमता अभिवृद्धिको लागि चार दिने तालिम सम्पन्न भएको छ ।
कुकहरुको क्षमता अभिवृद्धि तालिम ४ दिनसम्म संचालन हुने आयोजक संस्था राष्ट्रिय प्रकृति संरक्षण क...
काभ्रेपलान्चोक - मञ्जुश्री असाहाय संरक्षण केन्द्रले आज राजधानीमा रहेको आरति पार्टी प्यालेसमा ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। साे कार्यक्रम मञ्जुश्री असाहाय संरक्षण केन्द्र काठमाण्डु शाखाले गरेकाे जनाएको छ। कार्यक्रमकाे उदेश्य महिला समुदायमाथि भईरहेकाे दमन शाेषण र असमानताको विरुद्धमा सशक्त भएर सबै तह तप्काका महिलाहरु जुट्नु पर...
काभ्रे : उर्मती एशोसियसन फ्रान्सले काभ्रेका ४ सय ५० विद्यार्थीलाई न्यानो स्विट्टर वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नं १ मा रहेका जनचेतना उच्च मा.वि र वडा नं २ मा रहेको सर्वद्धार मा.वि का गरी ४ सय ५० विद्यार्थीलाई जाडोका लागी स्कुल ड्रेसको न्यानो स्विट्टर वितरण गरेको हो ।
उर्मती एशोसियसन फ्रान्सका अध्यक्ष एंव समाजसेवी पासाङ डोल्मु लामाले उक्त विद्यालयहरुसंगको समन्वयमा एक कार्यक्रमका...
काभ्रेपलान्चोक – गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । आज शुक्रबार संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो
सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । संस्थाले आफ्नो साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गरेको छ ।
बिहान ९ बजेबाट शुरु भए...
–होमप्रसाद चौलागाईं काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ अर्थात तत्कालिन नयाँगाउँ देउपुर गाउँ विकास समितिको चैनपुरमा जन्मिएका गोकुल बाँस्कोटा सामान्य परिवारका हुन् । स्कूले शिक्षा गाउँकै विद्यालयबाट प्राप्त गरेका उनी विद्यार्थी जीवन देखि नै तिक्ष्ण स्वभावका थिए ।
डेड...