कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री युवराज दुलाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक तथा प्रदेशका निवर्तमान युवा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल सहभागी दिए ।

कार्यक्रममा मन्त्रीहरुसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतम, हेटौंडा ११ नम्वर वडा अध्यक्ष जुना दहाल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँललगाएतको सहभागीता रहेको थियो ।

सोमबार मात्रै बागमती प्रदेशको मन्त्रीमा नियुक्त भएका बहादुर सिं लामालाई कार्यक्रममा सम्मान गरिएको थियो । डट्रेडलिंकले जिल्लाका डोजर र ह्याप्पी मेकानिक्सलाई पनि सम्मान गरेको थियो ।

हजुरलाई नमस्ते ट्रेड लिंकका प्रवन्धक निर्देशक कुँवरले मकवानपुरका व्यवसायीहरुको सुविधाका लागि ट्रेड लिंकको शाखा हेटौंडामा विस्तार गरेको बताएका छन् । नमस्ते ट्रेड लिंकले निर्माण र हेभी उपकरणको सामानहरु विक्री वितरण गर्दै आइरहेको छ । नमस्ते ट्रेड लिंक जिपी र आइटीआर लुव्रिकेन्टको नेपालको लागि आधिकारीक विक्रेता पनि हो ।- नंया पुस्ता बाट

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly