एजेन्सी – जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या २९ पुर्याएको छ । चीन २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित ६२ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्य गरी ६४ पदक जितेको छ ।

तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यसहित ३३ पदक जितेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..