एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ गुमानध्वज कुँवर उम्मेदवार सिफारिस

 

काभ्रेपलान्चोक – एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ गुमानध्वज कुँवर उम्मेदवार सिफारिस हुनुभएको छ ।

बिज्ञापन

आसन्न मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको चुनावमा नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ गुमानध्वज कुँवर उम्मेदवार सिफारिस हुनुभएको छ ।

कुँवर भुम्लु गाउँपालिका निवर्तमान अध्यक्ष र हाल नेकपा एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।