पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन

नगरपालिका स्तरीय सामुदायीक कार्यक्रमहरु सञ्चालन गर्न तथा नगरपालिका अन्तर्गतका संरचना, कार्यक्रम, योजनाहरुको समन्वय, अनुगमन तथा मुल्याङ्कन गर्नको लागि सामुदायीक प्रहरी नगरपालिका समिति गठन गरिएको पनौती चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक कपिल कार्कीले जानकारी दिए ।

बिज्ञापन