रामकृष्ण निरौला र काब्य आचार्यकको स्वरमा रहेको गीत ‘ओए कमला’ सार्वजनिक भएको छ । विक्रम केसीको शब्द, सुनिल रोक्काको संगीत रहेको ‘डान्सिङ’ शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा पुष्प खड्का र बिना राउतको अभिनय छ । रमणीयस्थल शुभतारा स्कुल लामाटारमा छायाँकन गरिएको भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईँको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन छ । भिडिओलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..