काभ्रेपलान्चोक – बनेपा नगरपालिकाको १० औ अधिवेशनले आर्थिक बर्ष २०७९/८० को प्रस्तावित बजेट १ अर्ब ५५ करोड २४ लाख प्रस्तुत भएको छ । उप-प्रमुख बिमला दाहालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सामाजिक सुरक्षा भत्ता बाहेक आगामी आर्थिक वर्षका लागि उप-प्रमुख नेपालले १ अर्ब ५५ करोड २४ लाख रुपैयाँ प्रस्तुत भएको हो ।
बजेटमा माटोको परिक्षण, मासुजन्य उत्पादनमा आत्मनिर्भर बन्ने, नगरक्षेत्र भित्र चौपायहरु बेबारिसे छोड्नेलाई कारबाहि गरिने, दुधजन्य उत्पादनमा निर्यात गर्नसम्मको कार्य गरिनेछ, फोहोरव्यवस्थापन गर्नेसम्म रहेको छ ।