काभ्रेपलान्चोक – बनेपा नगरपालिका उप-प्रमुखले वडा नं. १ र दुईको विभिन्न आयोजनाहरुको आज अनुगमन गर्नु भएको छ ।
योजना अनुगमन गर्दै उप-प्रमुख बिमला सापकोटाले गुणस्तरीय काम गर्दै काम छिटो सकाउन अनुरोध गर्नु भएको छ ।

अनुगमनमा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर २ का वडा अध्यक्ष रामप्रसाद घिमिरे, याेजना अधिकृत संगम भुजेल, ईन्जिनियर चन्दन ह्यजु, प्राबिधिक लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly