काभ्रेकाे बनेपाकाे मेयरमा कांग्रेसका शान्तिरत्न शाक्य विजयी भएका छन्। उनले १३ हजार ७९३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत पाएका छन्।

उपमेयरमा भने एमाले विजयी भएको छ। एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी रगुबर चौ प्रधानले १० हजार ५१५ मत ल्याए।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly