गीतकार अमर वान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । राजु सिंहको सङ्गीत निर्देशन, एड्रिन प्रधानको स्वर र फडिन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको लिरिकल भिडियो अनिल स्थिापितले बनाउनुभएको हो । थुप्रै लोकप्रिय गीत स्रोता/दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो फरक प्याट्रनको गीत सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly