

जिवनका क्यौ वसन्त गीत÷ संगीत अनि चलचित्र नगरिमा सुम्पेका शंकर अधिकारी घायाल ले क्यौ घामपनी सहेर आफू लाई सिने छेत्रमा डो¥याएका छन। गीतकार, चलचित्र लेखक, लघु चलचित्र लेखक म्युजिक भिडियो निर्देशन गर्दै घायल ले ठूलो पर्दाको चलचित्र निर्देशन मा होमिएएका हुन ।कस्मिक लव निर्देशन सगै उनी विभिन्न समाजिक सचेतना जगाउने चलचित्रमा सक्रिय रहेका छन । उनै घायल सगँ ं गरिएको कुराकानीको अंश ।

बिज्ञापन



