बनेपा – नेकपा एमाले बनेपा नगर कमिटीको सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नगर अध्यक्षमा रत्नकूश रंजितकार उपाध्यक्ष नवराज मानन्धर सचिव श्रीधर पराजुली उपसचिव रोशनी उपाध्याय र केदार दाहाल चयन भएका हुन्

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly