बनेपा ३ को एमाले नेतृत्वमा राजु बजगाई

काभ्रेपलान्चोक –  देशभर नै एमालेको अधिवेशन यतिबेला चलिरहेको छ । बनेपा नगरपालिका वडा नं. ३ को एमालेको अधिवेशनबाट अध्यक्षमा राजु बजगाई, उपाध्यक्षमा केदार दाहाल, सचिवमा कमल प्रसाद दाहाल, उप सचिवमा लक्ष्मण दाहाल, उप सचिवमा प्रदिप दाहाल निर्वाचित भएका छन् ।

बिज्ञापन