काभ्रे  – भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै प्रेस सेन्टर नेपाल काभ्रेका सदस्य एवं पत्रकार महासंघ ललितपुरका सदस्य चुडामणी तिमल्सिनामाथि कुटपिट भएको छ ।

स्थानीय विकास निर्माणमा भएको भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै तिमल्सिनामाथि कुटपिट गरेको प्रेस सेन्टर नेपाल काभ्रेका रामकृष्ण बन्जराले जानकारी दिए ।
उनका अनुसार घाईते तिमल्सिनाको आँखामा चोट लागेको छ ।

पत्रकार कुटपिटको घटनाप्रति प्रेस संगठन काभ्रेको गम्भीर आपत्ति जनाएको छ । घटनाको दोषी पहिचान भइसकेको अध्यक्ष बञ्जाराले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly