‘पिरतीको घर’सार्वजनिक (भिडियो)

लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् ।

छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् ।

बिज्ञापन

गीतमा माया पिरतीकै कुरा गरिएको छ ।  https://m.youtube.com/watch?v=FohDlZtxTkE&feature=youtu.be