

नेपाल मुद्रण उद्योग महासंघका का.वा.अध्यक्ष गोपालप्रसाद ढकालको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष खड्ग बहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका पुर्व अध्यक्ष माधव के.सी., प्रथम उपाध्यक्ष राजकुमार घिमिरे, काभ्रेका पूर्व अध्यक्षहरु कौशलराज खड्का, जगन्नाथ खड्का लगायतको आतिथ्यता रहेको थियो ।
बिज्ञापन

उपाध्यक्ष राजन थापाले स्वागत मन्तब्य, सचिव जयराम बञ्जराले वार्षिक प्रतिवेदन र बुद्धलक्ष्मी मानन्धरले आर्थिक प्रतिबेदन पेश गरेको कार्यक्रममा काभ्रेमा रहेका मुद्रण व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।




