काठमाडौँ : अत्यधिक जाडो बढेपछि महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहहरूले विद्यालयमा पठनपाठन स्थगित गरेका हुन्।