काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दल र जेन–जी प्रतिनिधिसहित सम्पन्न सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको बताउनुभएको छ।