काठमाडौँ – रामकुमारी झाँक्री एमालेको केन्द्रीय सदस्यमा अत्यधिक मतसहित विजयी भएकी छन्। पार्टीमा हालै कमब्याक गरेकी झाँक्रीले १९११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनी संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्। बिज्ञापन प्रतिक्रिया दिनुहोस !
धुलिखेलमा बन्ने भयो अन्तर्राष्ट्रिय स्तरको हक्की प्रशिक्षण केन्द्र: काभ्रेको खेलकुद क्षेत्रमा नयाँ आयाम
पुर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा पक्राउ
होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षाका लागि प्याब्सन र एनप्याब्सनका पदाधिकारीलाई कार्यवाहक प्रमुखको आग्रह