
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्।अध्यक्ष ओलीको सचिवालयका अनुसार उनीहरूबीच साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो।

उनीहरूबीच अहिले भेटवार्ता भइरहेको अध्यक्ष ओलीको सचिवालय स्रोतले जनाएको छ।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भेटवार्ता भएको थिएन।
बिज्ञापन





