भक्तपुरमा बन्दै गरेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘कुटी’ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

उक्त भवनको बिहीबार ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन्।
बिज्ञापन