
काठमाडौं – आज ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष अर्थात् २०२५को अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा “Fostering Disability Inclusive Societies for Advancing Social Progress” भन्ने रहेको छ ।
यस वर्षको नाराले अपाङ्गता भएका व्यक्तिहरूलाई जीवनका हरेक क्षेत्रमा पूर्ण सहभागिता दिलाउने र समान अवसर सुनिश्चित गर्ने सन्देश दिन्छ ।

सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व यो दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ ।
बिज्ञापन





