
प्रहरी चौकी जितपुरफेदि, धर्मस्थलीको प्रहरी गस्ती टोलिले गस्तीको समयमा बेबारिसे अबस्थामा सवारी फेला पारी सोही कार्यालयमा राखिएकोमा निम्म नम्बरका सवारी साधनका धनिले आफ्नो कागज पत्र लिई उक्त कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध।


१. प्रदेश ३-०२-००५प६१६९ नम्बरको (SR Race Aprilia स्कुटर)
२. मे १०प३२१९ नम्बरको (Honda Dio स्कुटर)
३. लु ४प१७६६ (Hero CBZ मोटरसाईकल)
साथै प्रहरी चौकी जितपुरफेदि, धर्मस्थलीको सम्पर्क नम्बर ९८४१५८३४२६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
बिज्ञापन





