पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

# पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, मंसिर ११, २०८२
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
काभ्रेपलान्चोक – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ ।
पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भन्दै हटाउन लागिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up