काठमाण्डौं ।
राज श्री इन्टरटेनमेन्ट नेपाल सगं को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने निमार्ण पक्षले बताएको छ । जसमा प्रियन्सि श्रेष्ठ ले निशा नाम को मुख्य भुमिका निर्वाह गर्दै छिन। देब धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशक को रुपमा काम गर्ने भएका छ्न। काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह, सुवास भट्टराई ,भिमसेन खतिवडा,सोनिया रन्जित ,प्रीयन्का श्रेष्ठ,दिवश नाथ,सुमन थोप्रा लिम्बू लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly