चर्चामा सावित्रीको तिज गीत बाबा कि परी (हेर्नुस् भिडियो सहित)

|| सोमबार, साउन २१, २०८१
चर्चामा सावित्रीको तिज गीत बाबा कि परी (हेर्नुस् भिडियो सहित)

 

सावित्री मगरको सुमधुर आवाजमा सजिएको चेली पर्व तिज विशेष गीत बाबा कि परि सांगितिक बजारमा आएको छ ।

बिज्ञापन

नेपाली गीत संगीत क्षेत्रमा चाडपर्वहरुको गीतहरु धेरै आउने गरेको छ यसै क्रममा चाडपर्वका गीतहरु पनि गति पए आफ्नो संस्कृति झल्किने हुन्छ भने कुनै कुनै माया प्रेम सँगसम्बन्धी घर परिवारको दुख सुख झल्काउने खालको हुने गर्दछन् । तर बाबा कि परि गीत भने अलि फरक खालको नयाँ सृजना भएको देखिन्छ एकल छोरिलाई आफ्नो अर परिवारमा सबै कुराले भरिपूर्ण रहेको भनि झल्काउन खोजिन्छ ।

साबित्री मगरको सुमधुर आवाजमा सजिएको बाबा कि परीमा शब्द भने माधब कार्कीको रहेको छ । उक्त म्युजिक भिडियोमा सुदर्शन अर्याल र सोभिया सिंहको धमाकेदार अभिनय रहेको छ । जसलाई बिमल ढकालले निर्देशन गरेका छन । –नव क्षितिज साप्ताहिकबाट

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम