एआईजी ढकाललाई केन्पोको शुभकामना

|| बिहिबार, जेठ ०३, २०८१
एआईजी ढकाललाई केन्पोको शुभकामना
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डे, सल्लाहकार डम्बर प्रसाद रेग्मी, ऋतुवज्र लामा, प्रेस सल्लाहकार नवराज बजगाई, केन्द्रिय सदस्य सञ्जु सिंह, गोबिन्द जोशीलगायत को टिमले बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमै पुगेर ढकाललाई बधाई र कार्यकाल सफलताको शुभकामनासहित सम्मान पत्र समेत प्रदान गरेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up