अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमा विभिन्न माग राखी बुझायो ज्ञापनपत्र

 

काभ्रेपलान्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन काभ्रे जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमा विभिन्न माग राखी बुझायो ज्ञापनपत्र बुझाएको छ।

बिज्ञापन

सार्वजनिक बसमा भाडा, कालोबजारी अनुगमन, शुभ बिजया दशमी, शुभ दिपवालीको अवसरमा हुने मुल्य वृद्धि नियन्त्रण लगायतको बिषयमा रहेर विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएको छ।