

सुजन कोइरालाको शब्द, सिडी बिजय अधिकारिको संगीत तथा सिडी विजय अधिकारी र मनिषा राई स्वरमाको स्वरमा नयाँ म्यूजिक भिडियो सोच बदल.. सार्बजनिक भएको छ।

नव निर्देशक सुनिल श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा सिडी विजय अधिकारी लालाना चिमरिया, आभा थापा र आस्मा अधिकारिलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस : https://youtu.be/jo7tgWK_zKM
बिज्ञापन





