रमेशको ‘झिलिमिली तिहारै आयो’ (भिडियोसहित)

गायक रमेश पाठकको नयाँ तिहार गीत ‘झिलिमिली तिहारै आयो’ स्रोता/दर्शकमाझ आएको छ । पाठककै शब्द, स्वर र सङ्गीत रहेको रहेको यो गीतको भिडियो केही समयअघि स्रोता/दर्शकमाझ आएको हो ।

बिज्ञापन

पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको यस गीतको सङ्गीत सम्योजन रिकेश गुरुङको रहेको छ भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गर्नुभएको छ ।

विजय कार्कीको छयाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ । गीतको भिडियो जिनस म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।