शिव कैलाश कला मन्दिरद्वारा युजिएसएलाई सम्मान

|| शनिबार, आश्विन २९, २०७९
शिव कैलाश कला मन्दिरद्वारा युजिएसएलाई सम्मान

शिव कैलाश कला मन्दिरले युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजिएसए) संस्थालाई सम्मान गरेको छ । मन्दिरले शनिबार काठमाडौंंमा एक विशेष समारोहबीच सम्मान गरेको हो । होटल सम्पदमा गरिएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगर पालिकाका उपमेयर मुरारी तामाङ रहनुभएको थियो । कार्यक्रममा युजिएसएका अध्यक्ष प्रदीप गुरुङ, उपाध्यक्ष एनी गुरुङले सम्मान ग्रहण गर्दै संस्थाका बारेमा आ-आफ्ना भनाइ राख्नुभएको थियो ।       

प्रमुख अतिथि तामाङले शिव कैलाश कला मन्दिरले कला संस्कृतिको संरक्षण सम्बद्र्धनमा गरेका कार्यको प्रशंसा गर्दै हाम्रो आफ्नो पहिचान भनेको नै हाम्रो भाषा, साहित्य, कला र संस्कृति रहेको बताउनुभयो । उहाँले यसका लागि आफूले सग्दो सहयोग पु¥याउनुने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बिज्ञापन

समारोहका सभापति शिव कैलाश कला मन्दिरका निर्देशक नारायण रिजालले सस्थाको बारेमा जानकारी भनाइ राख्दै सम्मानित संस्थालाई बधाई दिनुभएको थियो । युजिएसएले गुरुङ समुदायको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा विभिन्न काम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम