बनेपा नगरपालिका वडा नं. ९ ले वडा भित्र अव्यवस्थित पारिएर पोलमा टागिएका अनावश्यक केबल (तार) हरु हटाउन सुचना जारी गरेको छ । उक्त केवलको तार हटाउन वडा अध्यक्ष नृपेश वादेले सूचना जारी गर्नु भएको छ । वडा लाई सफल सुन्दर बनाउनको लागि यो कदम अगाडि बढाइएको अध्यक्ष वादेले सूचनामा उल्लेख गर्नु भएको छ । हेर्नुस् सूचना
वडा लाई सफल सुन्दर बनाउन अध्यक्ष बादेले चाले यस्तो कदम हेर्नुस् सूचना
