काभ्रेपलान्चोक – आज रोशी गाउपालिकाको नव निर्बाचित अध्यक्ष दिनेश लामाले पद भार ग्रहण गर्नु भएको छ । घोषणा पत्रमा उल्लेख भएको ६० बर्ष भन्दा माथिको ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम आज नै निर्णय गरेको छ ।

एक कार्यक्रमको आयोजना गरि पालिकाको सम्पुर्ण शाखाको शाखा प्रमुख तथा कर्मचारीहरु सङ्ग परिचय कार्यक्रम सहित शाखाबाट संचालन भएका कार्यक्रमहरुको उपलब्धि र बाकी कार्यहरुको समिक्षा गरि सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly