काभ्रेपलान्चोक – बनेपा नगरपालिकाको प्रमुख र उप-प्रमुखले वडा नम्बर १ स्थित नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्नु भएको छ ।

उक्त अबलोकन कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा सदस्य कपिल दुलाल, नेकपा एमाले वनेपा नगर १ नम्बर वडा कमिटी अध्यक्ष कमल घिमिरे लगायतको उपस्थितमा अबलोकन भएको थियो । निरीक्षण कार्यक्रममा गढिकाे संरक्षणको लागि नगरले रकम छुट्टयाइएको नगर प्रमुख बादेले बताउनु भयो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..