काभ्रेपलान्चोक – नेपाल सितोरियो कराते संघ ताम्ङ्गसालिङ डोजो धुलिखेल ११ को आयोजनामा जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद महासंघ काभ्रेका अध्यक्ष एवम् युवा नेता नवराज मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ८० खेलाडीहरु सहभागी भएका थिए । रन बहादुर तामाङको सभापतित्वमा नेपाल कराते महासंघ काभ्रेको महासचिब श्यामसुन्दर कुवँर, उपाध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला सदस्य गणेश दनुवार, दिपक पण्डित, बलराम मानन्धरको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..