

पनौती नगरपालिमा पाँच वर्गको अवधीमा भएका मुख्य उपलब्धी निम्न छन् ।

महत्वपूर्ण उपलब्धिहरु
बालमैत्री नगर घोषणा ।
मनव अधिकार तथा न्याय मैत्री नगर घोषणा ।
पूर्ण साक्षर नगर घोषणा ।
पूर्ण खोप सुनिश्चित नगर घोषण ।
खुल्ला दिशा मुक्त क्षेत्र घोषणा ।
कृषि पकेट क्षेत्र घोषणा ।
चरा संरक्षण क्षेत्र घोषणा ।
स्वास्थ्य बिमाा कार्यक्रम संचालन ।
ज्टिल एवं गम्भीर प्रकृतिको रोग लागेका नगरवासिलाई आर्थिक सहयोग ।
कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्थाा ।
नगर अस्पतालको अन्तिम चरणको निर्माण, जग्गा व्यवस्थापन ।
रंगाशालाको जग्गा व्यवस्थापन ।
पनौती बनेपा, पनौती कुशादेवि सडकमा पहलकदमी लिई विस्तार सहित कालोपत्रे ।
खोपासी सडक विस्तार ।
सुनथान नमोबुद्ध सडक विस्तार सहित कालोपत्रे गर्न पूर्वाधार तयारी ।
बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरण ।
२ वटा सहिद पार्कको निर्माण अन्त्य तर्फ ।
प्याराग्लाईडिंग तालिम र सफल उडान ।
आवधिक योजना तर्जुमा ।
नगर सडक यातायात गुरुयोजना निर्माण ।
बिभिन्न प्रकाशनहरु बैद्धिक सम्पती प्रचार र सामाग्रीहरुको सिर्जना ।
थप प्रहरी चौकीको स्थापना ।
२ वटा वडा कार्यालयको जग्गा ब्यवस्था ।
२ वटा वडा कार्यालय भवन निर्माण ।
फुलचोकी पद मार्ग लगायत साइकल ट्रयाक निर्माण ।
रक क्लाईमिङको पूर्वाधार तयारी ।
स्थानीय पाठ्यक्रम निर्माण ।
थुप्रै ऐन कानूनहरुको तर्जुमा ।
वडामा पूर्वाधार सहित अधिकार प्रत्यायोजन ।
पर्यटन पार्कको पूर्वाधार तयारी ।
बिभिन्न वडामा कालोपत्रे सडक निर्माणको प्रारम्भ ।
पशुपंक्षिका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो ( भैसी प्रवद्र्धन, पशु वीमा, पाडा पाडी, जन्म दर्ता, भैँसी सत्केरी भत्ता )
कोभिड संक्रमणका बिच अपेक्षाकृत रुपमा १२ वर्षे मकर मेला सम्पन्न ।
३ वटा वर्थिङ्ग सेण्टर संचालन, थप जनशक्ति ब्यवस्था ।
३ वटा ल्याब संचालन, थप जनशक्ति ब्यवस्था ।
मानसिक स्वास्थ्य सम्बन्धि २ वटा क्लिनिक संचालन ।
बालग्राम पनौती–५ मा प्राविधिक शिक्षा (कृषि) विषय अध्यायनका लागी भवन निर्माण ।
भूकम्प पिडित लाभग्राहीहरुलाई राष्ट्रिय पूर्न निर्माण प्राधिकरणको सहयोगमा किस्ता निकासा ।
यूनिसेफ मार्फत दलित वालवालिका लगायत अपांगता भएका नागरिकलाई प्रति परिवार १० हजार आर्थिक सहयोग ।
भुटानबाट तोदेजातको अलैँचिको बिउ ल्याई बिरुवा बितरण ।
भालेश्वर मा.वि. नमूना भवन निर्माण ।
बिशेष सामाजिक सुरक्षा भत्ता वितरण ।
आयूर्वेद सेवा केन्द्र (आरोग्य )संचानल ।
शान्ति निकेतन मा.नि. (क्इक् को सहयोगमा ) नयाँ भवन निर्माण ।
इन्द्रेश्वर क्याम्पस, तेजगंगा क्याम्पस र कुशादेवि क्याम्पस भवन निर्माण ।
स्वास्थ्य भवन निर्माण – ४
खोपासी नगर अस्पताल भवन निर्माण (पूनः निर्माण, भारतीय सहयोग )
दलिञ्चोक÷अन्तेटार शहरी स्वास्थ्य केन्द्र भवन निर्माण ६ र २ मा
खोप केन्द्र भवन निर्माण – २
ऋइख्क्ष्म् – ज्ञढ को समयमा वन्दावन्दी हुँदा ँययम द्यबलप मार्फत राहत वितरण ।
मोतीयाविन्दुको शल्यक्रीयामा रेयुकाई मासुनागा अस्पतालको सहकार्यमा आर्थिक सहयोग ।
मठ, मन्दिर, विद्यालयको कृयाकलापको स्थायीत्वका लागी अक्षयकोषको ब्यवस्था ।
पुराना नियमित हुन नसकेका घर नक्सा पास नियमित, सडक मापदन्ड अद्यावधिक ।
पुरातत्व बिभाग संगको सहकार्यवाट कुशादेवि र कार्य विनायक मन्दिरको पूर्न निर्माण ।
जात्रा पर्व पुजाको स्थायी संचालन ब्यवस्थापनका लागी संरचनागत ब्यवस्था, समिती गठन र बजेट ब्यवस्था ।
जेष्ठ नागरिक चौतारी निर्माण ।
खोपासी–बल्थली–कामीडाँडा सडक निर्माण ।
ढडिन पक्की पुल निर्माण प्रारम्भ ।
बुढापोखरी सडक पीन प्रारम्भ ।
पंचेको बगैँचा पक्की पुल (५) निर्माण प्रारम्भ ।
अधुरा कार्यभार ः
काभ्रे उपत्यका खानेपानी परियोजना मार्फत खानेपानी वितरण गरि सक्ने लक्ष्य ।




जीवन विज्ञानको योग साधना केन्द्र बनाउने सपना ।
पनौती नमोबुद्ध, पनौती बनेपा, पनौती खोपासी पिच गरिसक्ने विश्वास ।
रंगशालामा पर्याप्त पूर्वाधार सहित राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य ।
आवश्यक जग्गा ब्यवस्थापन गरी आधुनिक बसपार्क बनाउने प्रतिबद्धता ।
यस अवधिमा पनौतीको प्राचिन पनौती बजारलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराईसक्ने सपना ।
पुण्यमाता कोरीडोर पूर्णरुपमा सम्पन्न गरिसक्ने प्रतिबद्धता ।
सबै वडा कार्यालयमा पर्याप्त जनशक्ति ब्यवस्था, कर्मचारीको वृत्ति विकास र अस्थायी करारको सुरक्षा प्रबन्ध ।
नगर प्रहरी र बारुणयन्त्रको बन्दोबस्त ।
भेटेनरी अस्पतालको विकास ।
नगरपालिका संगको सहकार्यमा जनसहभागीताबाट मुक्तिनाथ मन्दिर र आकास बिनायकको स्थापना ।
२ वटा जग्गा विकास कार्यक्रमलाई अनुमति ।
पनौती संगा्रहलायको संचालनका लागी नीतिगत तथा संरचनागत ब्यवस्था र समिती गठन
पर्या पर्यटनको पद मार्ग तय ।
सम्पदा क्षेत्र भित्र संपदा मैत्री घर बनाउनेलाई प्रोत्साहनको ब्यवस्था ।
शारदा मा .वि. को आधुनिक सुविधा युक्त भवन निर्माण ।
बलोद्धार मा.वि. को नयाँ भवन निर्माण ।
श्वेत गणेश आधारभूत विद्यालयको नयाँ भवन निर्माण ।
बिहावर आधारभूत विद्यालयको आधुनिक भवन निर्माण सम्पन्न ।
धनेश्वर महादेव आधारभूत विद्यालय पूनः संचालन एवं नयाँ भवन निर्माण ।
गोरखनाथ आधारभूत विद्यालय भवन निर्माण सम्पन्न ।
पुरातात्विक शैलीमा पुण्य मा.वि. पनौतीको भवन निर्माण सम्पन्न ।
लड्केश्वर आधारभूत विद्यालय पनौती–११ नेपानेको आधुनिक भवन निर्माण सम्पन्न ।
बालप्रकाश मा.वि.भालेश्वरको भवन निर्माण सम्पन्न ।
ज्वालामुखि आधाुभुत विद्यालय भवन निर्माण सम्पन्न ।
जनज्योति आधारभुत बिद्यालय भवन निर्माण सम्पन्न ।
२ वटा नयाँ एम्बुलेन्सको ब्यवस्था ।
कृषि बजार केन्द्रको स्थापना ।
स्थायी फोहोर मैला ब्यवस्थापन केन्द्रको ब्यवस्था ।
केही वडा कार्यालयको भवन निर्माण ।
मदन भण्डारी प्राद्यौगीक बिश्वबिद्यालय स्थापना ।
काठमाण्डौँ बिश्वबिद्यालय क्अजययि

