काभ्रेपलान्चोक – स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै बनेपामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित नगर परिक्रमा गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नगरपालिकाको प्रमुखमा रत्न कुश रंजितकार र उपप्रमुखमा बिमला सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । नगर प्रमुख र उप प्रमुख सहित सबै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..