नमोबुद्ध नगरपालिकामा प्रमुख राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा

काभ्रेपलाञ्चोक – नेकपा एमाले काभ्रेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको१ घण्टा लागी उम्मेदवार टुङ्गो लगाएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका बाट नगर प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामालाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ ।
जिल्लाको १३ वटै पालिकाहरूमा उम्मेदवारको नाम नेकपा एमाले काभ्रेले सार्वजनिक गरेको हो ।

बिज्ञापन