

चौरीदेउराली – नेकपा एमाले चौरिदेउराली गाउँपालिका कमिटीले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार सर्बसम्मत गराएको छ । पालिका अध्यक्षमा जिताराम लामा र बबिता खरेल उपाध्यक्ष पदमा सर्बसम्मत छनौट भएका छन । उम्मेदवार छ्नौट गर्ने चौरिदेउराली गाउँ कमिटि काभ्रे जिल्लाको पहिलो पालिका हो ।






