काभ्रेपलान्चोक – भुम्लु गाँउपालिका वडा नं. ३, ६ र ७ मा सर्वसहमतले उम्मेदवारी दर्ता भएको छ ।
वडा नं. ३ मा ज्ञानु लामा वडा नं. ६ मा गत निर्वाचनकै उम्मेदवार भरत बहादुर शिवभक्तिले उम्मेदवारी दर्ता गरेका छन् भने वडा नं. ७ मा समेत रमेश राज खरेल पुनः उम्मेदवार बनेका छन् ।