भोमी अस्पतालको आयोजनामा आज (शनिबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर बनेपा नगरपालिका वडा नं १० को वडा कार्यालय पुलबजारमा सञ्चालन गरिएको थियो ।

शिविरमा निःशुल्क स्वास्थ्य परार्मार्श, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, सुगर, पिसाब लगायतको परीक्षण गर्नको साथै औषधी पनि वितरण गरिएको अस्पतालले जनाएको छ । उक्त शिविरबाट ७५ जनाले स्वास्थ्य लाभ लिएको अस्पतालले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly