काभ्रेपलान्चोक – श्रबण अधिकारी नाम गरेको मानिस हिजो साऊन २१ गते बुधवार दिउसो ४:३० बजेदेखि आफ्नै घर बनेपाबाट कालो कपडा र कालै जुत्ता लगाएर,हातमा काभ्रे बोढीङ् स्कूल को झोला साथै अर्को झोला सहीत बाहिर निस्किएर अहिले सम्म घर नफर्केको र साथीहरु,आफन्तहरुकहा बुझ्दा पनि अझै भेट्याऊन नसक्को हुनाले कसैले देख्नु भएना प्रहरी चौकी १०० र निम्न ठेगाना सम्पर्क गरिदिनुहाेला ।
सम्पर्क ९८४१५०४५७१ ९८४९७४६६३४ ९८५११९२८८५ ९८५११९०५४१

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र