काभ्रेपलान्चोक – बनेपा नगरपालिकाकाे आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ८ मा किशोरी सगँ उपमेयर कार्यक्रम अन्तरगत ३ दिने जीवन उपयाेगि तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ हुनुहुन्थ्यो भने तालिममा २८ जना किशाेरिहरू सहभागि भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बादेले सम्पुर्ण सहभागी किशोरीहरु लाई बधाई अनि शुभकामना दिनु भएको थियो ।     

कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुबेदिले गर्नु भएकाे थियो । तालिमकाे उद्घाटन उप- प्रमुख रेखा सापकाेटा दाहालले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..