काभ्रेपलान्चोक – काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न जिल्ला प्रशासनको आग्रह गरेको खण्डमा कानुन अनुसार कडा कारवाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाड हुने क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्ति निकाल्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमण अझै बढ्नेमा सचेत गराउनुभएको हो । भीडभाडयुक्त गतिविधिले कोरोना संक्रमण अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly