काभ्रेपलान्चोक – इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पक्की पुल उच्च जोखिममा परेको छ। पुलको माथिल्लो भागसम्म नै लेदो माटो जमेको छ । हेलम्बुको भ्रेमाथाङबाट निरन्तर खसिरहेको पहिरोले पुललाई धक्का दिएको छ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..